सीधे मुख्य सामग्री पर जाएं

संदेश

सितंबर, 2016 की पोस्ट दिखाई जा रही हैं

नेपाली पछि हिन्दी नै दोस्रो उपयोगी भाषा हो ।

अहिले फेसबुक मिडियामा हिन्दी भाषालाई रास्ट्रीय भाषाको मन्यता दिने बिषयमा निकै चर्को बहस देखिएको छ ।म भारतिय हेपाहा प्रबृतीको बिरोध गर्छु बिस्तारबदि नितिको बिरोध गर...

जनताले महसुस गर्न नसकेको संबिधानको एक बर्ष ।

गत बर्ष ३ असोज २०७२ मा नेपाली जनताको सपना ६७ बर्षको अथक संघर्ष प्रयास पछि जनता द्वारा जनता को संबिधान बनाउन सफल भएको थियो । ३ असोज २०७३ मा आउदा १ बर्ष पार गरेको छ ।यो सांबिध...

दिपेस सुनार उद्दार तथा राहत संकलन

आदरणिय सम्पुर्ण अभियन्ता तथा मेरा सहकर्मी मित्र हरु नमस्ते  जय दलित एकता ।। २३ अगस्ट भिजिट भिषामा  युएई आएका रुपन्देही  केरवानी गा बि स ,ढेकार  ६ नं चौराहा का दिपेस सुना...

घर छोडेको १४ दिनमा बाकशमा फर्कियो शब

युएई, भदौ २३ - घर छोडेर परदेश हिंडेका युवा कहिले घर आगनमा टेक्लान ? ६ महिना, एक वर्ष वा दुई वर्ष यस्तै ! तपाईंहाम्रो दिमागमा यस्तै कुरा खेल्नु स्वभाविक हो । तर रुपन्देहीका एक युवा युएई आएको १४ दिनमै घर फर्किएका छन । उनी बिदेशिदा बोकेका सपना पुरा गरेर भने फर्किएका होइनन । 'सपना आकाशमा,शब बाकसमा घरको आगनमा' आएपछि अहिले ढेकावार २ केरवानी ६ नम्बर चौराह चोक पुरै शोकमा डुबेको हो । उहाको शब मंगलवार राती घरमा पुगेको छ ।   पर्यटक भिसामा युएई आएका रुपन्देही केरवानीका दिपेश सुनारको यहाँ आएको ४ दिनमै ज्यान गएको थियो । उहाको भदौ १०(२६ अगस्ट) शुक्रबार बिहान हृदयघातका कारण ज्यान गएको थियो । कामका लागि यस् अघी झन्डै २ बर्ष रसिया बसेर ४ महिना पहिले बुवाको निधन भएका कारण उताको काम छोडेर २४ बर्षिय सुनार नेपाल फर्किनु भएको थियो । नेपाल बसेर बाबुको काजकीरिया सकेर दुबईमै कार्यरत आफ्नै बाल्यकालको साथी हेम गुरुङको केही आर्थिक सहयोगमा एक लाख नेपाली रुपैया खर्चेर भिजिट भिसा (पर्यटकिय)मा उहा भदौ ७ (अगस्ट २३) दुबइ आउनु भएको थियो । आँफैले रोजेको भने जस्तो काम गर्ने र परिवारको गर्जो टार्ने सपना उहाको...

मरभुमिको फूल र टुटेका नेपाली सपनाहरु

२०१६, सेप्टेम्बर ६ तरिख हाम्रो यात्रा दुबई बाट  अबुधबीको लागि सुरु हुन्छ ।झिस्मिसे बिहानिमा हतार हतार गर्दै करिब १५० किमि को दुरि तय हुन्छ । दुबई को झिली मिलि सहर पार गर्...