८ मार्च ,दुबई , जेबल अलि फ्री जोन अठोरिटी भित्र साउथ मा अबस्थित "ओभरसिज डिस्ट्रीब्युसन सर्भिसेज " नाम रहेको कम्पनी मालिक चन्दन बनर्जी
भागे पछि त्यस कम्पनीमा कार्यरत करिब ३०० मजदुर अलपत्र परेका छ्न ।
मजदुर हरुले अक्टोबर महिना देखि हाल सम्म को तलब नपाएको र खान बस्न पनि समस्या रहेको बताएका छ्न ।आज सबै मजदुर हरु जेबल अलि फ्री जोन अठोरिटी को अफिस (JAFZA -14 ) मा गएर अधिकारी हरु लाई छिटो भन्दा छिटो आ आफ्नो मुलुक पठाउन अनुरोध गरेका छ्न ।
मजदुरहरु मा सबै भन्दा बढी भारतिय पाकिस्तानी र १० जना नेपाली पनि रहेका छ्न ।मजदुरहरु लाई सम्बन्धित मुलुक नपठाउदा सम्म खाने र बस्ने को ब्यबस्था मिलाउने JAFZA का अधिकारी मोहम्मद रसिदले बताएका छन ।
देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ । तर दुस्मनको सामु , झुक्दैनौ हामि झुक्दैनौ ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत । बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे बुट्वल २०७६/०७/१९
टिप्पणियाँ
एक टिप्पणी भेजें