देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ ।
तर दुस्मनको सामु , झुक्दैनौ हामि झुक्दैनौ ।।
राता रात दशगजाका जंगे पिल्लर ढालियो ।
बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।।
देशकै ......
बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।
बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।।
देशकै .....
लिपुलेख हाम्रो हो नलाउ गिद्धे नजर ।
बीरका सन्तान हौ उठाउछौ विशाल कहर ।
देशकै .....
बिनोद कुमार गोतामे
बुट्वल
२०७६/०७/१९
टिप्पणियाँ
एक टिप्पणी भेजें