सीधे मुख्य सामग्री पर जाएं

दलित एकता संजाल नेपाल, अंतरास्ट्रीय समन्वय समितिको ऐतिहासिक पुनर्गठन सम्पन्न नया नेतृत्व चैन ।


जुलाई 29, 2016
" दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पुर्ण नेपालीहरुको सहभागिता" भन्ने मूल नाराका साथ 22, जुलाई 2013 परवास बाट सुरु भएको सामाजिक अभियान सफलता पूर्वक आफ्नो तेस्रो बर्ष पार गरी चौथो बर्षको प्रारम्भ सँगै दलित एकता संजाल नेपाल , अंतरास्ट्रीय समन्वय समिति"को सम्पन्न पुनर्गठनले ईमानदार,  कुशाल नेतृत्व , कूटनीतिक कौसलता , सक्षम नेतृत्व भएका , अशल ब्यक्तित्व एबम संस्थापक मध्यका एक श्री आश बहादुर नेपाली ज्युको संयोजकत्वमा संजाल महिला शासक्तिकरण अभियान बाट ५ सदस्य थप हुने गरी (127) सदस्यीय आईसीसी समिति निर्माण भएको छ ।

संस्थापक तथा आईसीसी पूर्व संयोजक श्री खड़क गैरे ज्युको सभापतित्वमा सम्पन्न उक्त पुनर्गठनको दलित पत्रकार संघकी अध्यक्ष श्री पबित्रा सुनार ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

भने अतिथिहरुमा डा. बिष्णु मया परियार, हरीश चन्द्र नेपाली, धर्म बिश्वकर्मा , बिनोद बिक , गोपाल शिवा र संजाल संस्थापकहरु एबम बुद्धिजिबि,समाज सेवी,तथा एन सी सी प्रतिनिधि,प्रमुख,जिल्ला प्रतिनिधि,पत्रकार,महिला शासक्तिकरण अभियान संयोजक ज्युहरु रहनु भएको थियो ।

नीर बहादुर सुनार , बिरेन नेपाली र खीर बहादुर परियारहरुको कुशल सञ्चालनमा रहेको उक्त कार्यक्रम संस्थापक आश बहादुर नेपाली ज्युले आमंत्रित अतिथि गण एबम सहभागीलाई मन्तब्य द्वारा स्वागत गर्नु भएको थियो ।

संस्थापक तथा पूर्व महासचिब नीर बहादुर सुनार द्वारा संजाल परिचय तथा प्रगति बिबरण पेश गरिएको थियो भने सुभकामना मन्तब्य आमन्त्रित प्रमुख अतिथि,तथा अतिथि,लगायत सम्पुर्ण संस्थापक, एनसीसी प्रमुखहरु , नेपाल दर्ता टीम तथा आईसीसी अभियन्ताहरुको रहेको थियो ।

यसरी उत्साहजक बताबरणमा सम्पन्न पुनर्गठन कार्यक्रम सुभकामना मन्तब्य सकीना साथ संस्थापाक तथा आईसीसी पूर्व संयोजक एबम कार्यक्रमका सभापति श्री खड़क गैरे ज्युले सुभकामना मन्तब्य सँगै तेस्रो आईसीसी समिति बिगठन गरी औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

यसरी औपचारिक कार्यक्रमको समापन पछि संजाल संथापक तथा निर्वाचन मण्डल अधिकृत श्री खिम श्रीपाली ज्यूको रोहोबरमा लगतार ३ दिन सम्म बसेको बन्द सत्रले 31 जुलाई 2016 का दिन उक्त बन्द सत्र सम्पन्न गरी श्री आश बहादुर नेपाली ज्युको संयोजत्वमा (127) सदस्यीय " दलित एकता संजाल नेपाल, अंतरास्ट्रीय समन्वय समिति " निर्माण भएको छ ।

संस्थापकहरु :
1. संस्थापक : खड़क गैरे
2. संस्थापक: नीर बहादुर सुनार
3. संस्थापक : आश बहादुर नेपाली
4. संस्थापक : खिम श्रीपाली
5. संस्थापक: नारायण रपाल बिश्वकर्मा
6. संस्थापक : जीबन सुनार

सल्लाहकारहरु :
1. खड़क गैरे
2. नारायण रपाल बिश्वकर्मा
3. खिम श्रीपाली
----------------------------------------
1. संयोजक : आश बहादुर नेपाली
2.प्रथम,उपसंयोजक: नीर बहादुर सुनार
3.द्वतीय,उपसंयोजक : पदम् नेपाली 
4.तृतीय,उपसंयोजक : मोहन गदाल
5.महासचिब : खीर बहादुर परियार
6.सचिब : दधिराम परियार
7.प्रबक्ता : बिरेन नेपाली
8.कोषदक्ष : माधाव शिवा
9.सह- कोषाध्यक्ष : कमला गहतराज
महिला सशक्तिकरण अभियान संयोजक : संजाल आईसीसीको पहिलो बैठकले मनोनीत गर्नेछ ।

बिभागिय जिम्मेवारिमा :
1.खेलकुद बिभाग संयोजक: उमेश बिक
2.आर्थिक बिभाग संयोजक: ललन बिश्वकर्मा
3.अनुसासन बिभाग संयोजक: राजेन्द्र सिर्मल मिजार
4. कानुनि बिभाग संयोजक : कमल बाबु परियार
5. कुटनीतिक बिभाग संयोजक : बिनोद गोतामे विश्वकर्मा
6. युबा संयोजक : दम प्रकाश बस्याल
7. आईटी बिभाग संयोजक : बिष्णु सागर धमला
8,संस्कृतिक बिभागिया संयोजक : किरण क्षितिज

अभियन्ताहरु

1. होम बिक      - अफगानिस्तान
2.  नेत्र परियार   - साउथ कोरिया
3.  शंकर गजमेर  - मलेसिया
4. सुनार वसन्त  - मलेसिया
5. जनक महरा    - मलेसिया
6.  डिबि शंकर बिस्वकर्मा - मलेसिया
7.  जित हार्मेल       - मलेसिया
8. शिव बिक         - मलेसिया
9. कृष्ण बिस्वकर्मा - मलेसिया
10. प्रताप सेवा       -   मलेश्या
11. वीर बहादुर बिक - मलेसिया
12. गोपाल सिव          - कुवेत
13. रमेश नेपाली          -  कुवेत
14.  बिरबिक्रम सुनार     - कुवेत
15. राजन बाबू परियार   - कुवेत
16.  छबिराम सुनार        - कुवेत
17. प्रदिप नेपाली           - कुवेत
18. रमन नेपाली              - कुवेत
19. सरस्वती बराल (बि क)-कुवेत
20. माया बी क               - कुवेत
21. सुरेश बराइली        -   ओमान
22. डम्बर बराइली       -   ओमान
23.  बिमला सुनार        -   ओमान
24. दिल सदसङ्खर        - ओमान
25. मान बहादुर बराइली    - ओमान
26. रमेश लाम्गादे       - साउदी अरब
27. डीके दर्नाल          - साउदी अरब
28.  बिष्णु नेपालि        - साउदी अरब
29. प्रमोद बि क           - साउदी अरब
30. दिल सिर्पाली          - साउदी अरब
31. राजेन्द्र श्री              - साउदी अरब
32. सुक ब कोइराला     - साउदी अरब
33. देबेन्द्र बिस्वकर्मा     - साउदी अरब
34. कृष्ण मग्रति           -  साउदी अरब
35. लोकेश राम्जाली    -  साउदी अरब
36. गणेश घटाने          -  साउदी अरब
37.  प्रेम  बराली          - साउदी अरब
38. कमला मोते                  - यु ए ई
39. प्रकाश  सुनार               - यु ए ई
40. चित्र नेपाली                  - यु ए ई
41. बिरु सुनार                    - यु ए ई
42. गन ब. नेपाली               - यु ए ई
43.  सुबास बिक                 - यु ए ई
44. सम्भु बि क                   - यु ए ई
45.  बिनिता बिक                - यु ए ई
46. कृष्ण परियार                - यु ए ई
47. श्याम नेपाली                 - कत्तार
48.  रमेश परियार                - कत्तार
49. प्रकाश सुनार                 - कत्तार
50. रेजिना परियार(महिला)   - कत्तार
51. पृतम गदाल                   - कत्तार
52. रामजी दर्जी                   - कत्तार
53. मोहन परियार                - कत्तार
54. देवि लाल विक               - कत्तार
55. तिलक बिक                   - नेपाल
56. माया लम्साल                  -नेपाल
57. रेनु बिक                        - नेपाल
58. के बि बिस्वकर्मा             - नेपाल
59. परेक बिस्वाकर्मा            - नेपाल
60. कृस्नलाल बिक,              - तनहु
61. सुरेन्द्र नेपाली                - लम्जुङ
62. माया रामदाम               - लम्जुङ
63. रमेस बिक                    - कास्कि
64. जिबन खाती                 - कास्कि
65. नारायण सुनार              - कास्कि
66. याम किसान                  - म्याग्दी
67. सरिता किसान               - म्याग्दी
68. राजकुमार घमाल           - बाग्लुङ
69. लक्ष्मण बोहारा               - बाग्लुङ
70. योगेन्द्र बिक                  - बाग्लुङ
71. सुमित्रा बिक                  - बाग्लुङ
72. मिनु बिसि                     - बाग्लुङ
73. सुकदेव कसेरा बिक        - सल्यान
74. उमादेबी नेपालि               - दाङ
75. पाल्पा - दिल ब कौसी,      - पाल्पा
76. टिका सुनार                     - पाल्पा
77.किशन गन्धारी                   - गोर्खा
78. दुजमान सिर्पाली        - नवलपरासी
79. सन्जु परियार             - नवलपरासी
80. उर्मिला सुनार             - नवलपरासि
81. राजु बिक                        - सप्तरि
82. इन्द्रजित राहु                    -धनुसा
83. आशिष् बिक                  - सुनसरि
84. सीता रसाइली                - सिनसति
85. कबिता पान्चकोटि        -संखुवासभा
86. नारायण बिक                   -धनकुटा
87. पार्बती बिक                    - उदयपुर
88. सुबास बिक                   - रामेछाप
89. मन कुमार गदाल               - झापा
90. धर्म नेपालि                  - सोलखुम्बू
91. गिता सिवा                        -मोरङ
92. दुर्गा परियार                     - तेह्रथुम
93. चर्च बहादुर बिक              - खोटाङ
94. पदम बि के                     - बहराइन
95. कमल परियार                 - बहराइन
96. राजु बग्दास                    - बहराइन
97. तुल बहादुर किसन          - बहराइन
98. कृष्ण घतान सुनार           - बहराइन
99. उदय घतानी                    -बहराइन
100.अर्जुन थापा बिक           - ईण्डिया
101.राजेन्द्र अच्छामि        - नर्थअफ्रिका
102,दुर्गा नेपाली (परियार)       -मोरङ
103,सरू बी क (नेपाली)         -कास्की
104,दुर्ग गोतामे (नेपाली)         - तनहु
105,शर्मीला नेपाली             -  कास्की

धन्यबाद,
संयोजक : आश बहादुर नेपाली
महासचिब : खीर बहादुर परियार
सचिब : दधिराम परियार
प्रबक्ता : बिरेन नेपाली

दलित एकता संजाल नेपाल
अन्तराष्ट्रिय समन्वय समिति

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...