१७ जुन २०१६ का दिन युएई नेपाली एकता समाज अबुधाबी क्षेत्रीय भेला सम्पन्न गरेको छ ।
योगेन्द्र थापाको अध्यक्षता ,दिनेश थापाको संचालन रहेको उक्त भेला मा प्रमुख अतिथी युएइ नेपाली एकत समाज उपाध्यक्ष जया बिक ज्यु को उपस्थिति रहेको थियो । अर्जुन खनालको स्वागत भाषण बाट अगाडी बढेको भेलालाइ अर्जुन शर्मा र तेज बहदुर बिक ले शुभकामना मन्तब्य दिनु भयो । प्रमुख अतिथ्यको आसन बाट उपाध्यक्ष बि क ले युएई का मजदुरका समस्या , घरेलुकामदार का समस्या का बारेमा चर्चा गर्नु भयो र यसलाइ ब्यस्थित गर्न सम्बन्धि निकायहरुले बिशेष पहल चाल्नु प्रर्ने र प्रबासि नेपालीहरुलाइ यथाशीघ्र प्रबासबाटै नै मताधिकारको अधिकार दिनु पर्ने र अहिलेको बर्तमान बजेट भाषणमा मताधिकारका बारेमा सम्बोधन भएको मा यो प्रबासीहरुको खुसीको कुरा रहेको व्यक्त गर्दै यसलाइ कार्यान्वयन गर्न नेपाल सरकार र सम्बन्धित निकायसंग जोडदाररुपमा माग गर्नु भएको थियो।
भेलाको दोस्रो चरणको बन्द सत्र को कार्यक्रमले योगेन्द्र थापा को अध्यक्षता मा ११ सदस्यीय समिति सर्बसम्मतीबाट चयन गरियो ।जस्को उपाध्यक्षमा तेज बहदुर बि क , काेषाध्यक्षमा अर्जुन शर्मा सचिब मा दिनेश थापा , सह-सचिबमा अर्जुन खनाल र सदस्यहरुमा क्रमशः टुक बहादुर कुवर ,उमेश थापा ,
बिजय बिसि र केशव घिमिरे चयन गरियो।
देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ । तर दुस्मनको सामु , झुक्दैनौ हामि झुक्दैनौ ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत । बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे बुट्वल २०७६/०७/१९
टिप्पणियाँ
एक टिप्पणी भेजें