सीधे मुख्य सामग्री पर जाएं

कास्की का दलितहरु दलित एकता संजाल नेपाल मा एकत्रित हुदै

कास्की २६,फाल्गुण २०७२,
दलित एकता आजको अबस्यक्ता छुवाछुत मुक्त  समाज निर्माण मा सम्पूर्ण नेपालीहरु को सहभागिता भन्ने मूल नारा का साथ परबास मा मजदूरी गर्ने दलित मजदुर हरु बाट आफ्नो मानो खाएर आफ्नो मुक्ति को लागि आफै लड़न सक्नु पर्छ भन्ने उद्धघोस का साथ स्थापना भयको सामाजिक अभियान को लागि दलित समुदायको मुक्ति को सस्था, दलित एकता संजाल नेपाल, नेपाल का बिभिन्न जिल्ला मा दलित मुक्ति का लागि सामाजिक अभियान संगै बिस्तार को सिलसिला मा आज फागुन 26 गते बुधबार पृथ्वीनारायण क्याम्पसको हलमा कास्की संपर्क  संयोजक रमेश बी.क. को सभपतितयो मा अधिकार कर्मी कमला गहतराज को कुसल सन्चालन रहेको थियो । आयोजित प्रशिक्षण तथा तदर्थ समिति गठन कार्यक्रममा अभियन्ता तथा पत्रकार सुरेश सुनारले स्वागत मन्तब्बे राख्दै सम्पूर्ण अतिथि तथा उपस्थित सबै लाई स्वागत गर्नु भयको थियो भने,दलित संजाल आईसीसी अभियन्ता  दधिराम परियार ज्यु को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै परियारले शिक्षा, स्वास्थ्य, आर्थिक सहयोग र समाजसेवाको माध्यमबाट दलितको उत्थान गर्नु सञ्जालको उद्देश्य रहेको बताए । उनले सञ्जालकै अगुवाईमा नवलपरासीको मध्यविन्दुमा अनाथ दलित बालबालिकाहरुका लागि छात्रावाससहितको विद्यालय निर्माणको तयारी भइरहेको जानकारी दिए ।
दलित युवा सञ्जालका महासचिव तथा नेपाल राष्टीय मुक्ति मोर्चाका ४ न.परदेस संयोजक भीमबहादुर विक ‘क्षितिज’ ज्यु ले नयाँ संविधानबाट दलित समुदायले प्राप्त गरेको उपलब्धीहरुको उपयोगको आन्दोलन गर्नुपर्ने बताए। र दलितहरुमाथि भएको उत्पीडनको क्षतिपूर्ति स्वरुप अझै २० वर्ष अहिले पाइरहेको भन्दा १० प्रतिशत थप अधिकार दिइनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजका गण्डकी अञ्चल कमिटी सदस्य चिनबहादुर विक, दलित शक्ति नेपालका ४ नं प्रदेश संयोजक शम्भु खाती परियार, नयाँ शक्ति अभियानका रिम बस्याल, मिजार समाज नेपालका अध्यक्ष होम नेपाली, क्रान्तिकारी पत्रकार संघ, कास्कीका संयोजक दीपक परियार, जातीय समता समाजका अध्यक्ष होम विश्वकर्मा, दलित एकता युवा क्लव, ढिकुरपोखरीका अध्यक्ष सुरज विश्वकर्मा, संचारकर्मी लक्ष्मी सुनार,  शिक्षक दीपक दर्जी,   दलित एकता संजाल जिल्ला समिति लम्जुङ् की कोसाध्यक्ष् इमकुमारी रामदाम माया ,संजाल महिला सशक्तिकरण तनहुँकी सह–संयोजक दुर्गा गोतामे नेपाली  लगायतले बोलेका थिए ।
भेला बाट रमेश बी क को संयोजक मा ३७ सदस्य
तदर्थ समिती कास्की चयन गरेको छ।
कार्यसमिति पधाधिकारी हरु:-

समयोजक = रमेश बिक
सदस्य =   कमला गहतराज
  ;        = दीपक परियार
           = सर्मिला नेपाली
          = भोज ब गायक
          = चक्र प्रसाद बिक
           = भिम ब सुनार
            = राम ब सुनार
             = सरोज बिक(क)
             = दीपक नेपाली
               = आर्य बिक
                - अर्जुन सुनार
                - मनोज बिक
               - सपना बिक
               - मोहन घताने
              - नारायण सुनार
             - जीवन खाती
             - शुशिला बिक
             शोभा परियार
             - सम्झना परियार
                उमेश परियार
                 सुमित्रा परियार
                  मनोज वि.क.
                  चेत ब.नेपाली
                  दिपक श्रीपाली
                  शान्ति बि.क.
                  लक्ष्मी सुनार
                  जमुना सुनार
                  रश्मि परियार
                  समिक्षा बि.क.
                 अनिता बि.क.
                 सुनिता परियार
                अनिता सुनार
                विशाल नेपाली
                सागर सुनार
                करुणा सुनार
                सराेज बि. क.

दलित एकता संजाल महिला ससक्तिकरण अभियान  जिल्ला समिति कास्की काे गठन
संयोजक - कमला गहतराज
सह-संयोजक - समिक्षा बि.क.
सदस्य - शान्ति सुनार
              रश्मि परियार
             सुशीला बि.क.
             शाेभा परियार
             सुमित्रा परियार
            लक्ष्मी सुनार
           शर्मिला नेपाली
          सुनिता परियार
         करुणा  सुनार
         अनिता बि.क.
        अनिता सुनार
नोट:- कार्यक्रम को समापन पछि तदर्थ समिति को बिषेस छलफल पछि यही चैत ८ गते(मार्च 21 तारिक) अंतराष्टीय जातीय बिभेद उन्मूलन दिबस को दिन पारेर  दलित एकता संजाल कास्की को ऐतिहासिक बृहत  प्रथम जिल्ला भेला को आयोजन गर्ने निर्णय गरेको छ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...