४ माघ, काठमाडौं । भारतमा पीएचडी अध्ययन गरिरहेका दलित विद्यार्थीले आत्महत्या गरेपछि केन्द्रीय राज्यमन्त्री बंडारु दत्तात्रेयविरुद्ध मुद्धा दायर भएको छ । हैदराबाद सेन्ट्रल युनिभर्सिटीमा पीएचडी अध्ययन गरिरहेका रोहित वेमुलाले आइतबार राति आत्महत्या गरेका थिए । भारतीय सञ्चार माध्याहरुका अनुसार दलित समुदायका रोहितलाई चार साथीसँगै केही दिनअघि होस्टलबाट निकालिएको थियो । होस्टलबाट निकालिएपछि उनीहरु केही समय बाहिरै बसे भने विश्व विद्यालय प्रशासनविरुद्ध आन्दोलन थाले । आइतबार रोहितले आत्महत्या गरे । तलंगना पुलिसले केन्द्रीय राज्यमन्त्रीका साथै कुलपति र अन्य केहीविरुद्ध मुद्धा चलाएका छन् ।
देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ । तर दुस्मनको सामु , झुक्दैनौ हामि झुक्दैनौ ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत । बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे बुट्वल २०७६/०७/१९
टिप्पणियाँ
एक टिप्पणी भेजें