मंसिर २७- विभेद विरुद्ध अभियान । दुवै मृगौला काम नलाग्ने भै उपचार गरि रहेका सुभाष परियारको आज पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

सानैमा बाबू बिते पछि आमा र एउटा भाईको पालन पोषणको अभिभारा पूरा गर्न ३ वर्ष अघि कतार पुगेका पोखरा रानिपौवाका २२ वर्षिय सुभाष परियार कतार स्थित एक रेस्टुरेन्टमा काम गर्दागर्दै स्वास्थमा गम्भिर समस्या देखिए पछी कम्पनीको सहयोगमा अस्पताल भर्ना गरिएका थिए। अस्पतालले दुवै मृगौला काम नलाग्ने बताएको सुभाष त्यही अस्पतालमा तीन महिना सम्म थलिएर उपचाररत थिए ।
कम्पनीले नौ महिना अघि नेपाल फिर्ता पठाएको सुभाषको घरायसी आर्थिक अवस्था एकदमै नाजुक भएकाले अस्पताल भर्ना गरिए देखि नै उनलाई सहयोग गर्दै आएको दलित एकता संजालले सामाजिक संजाल मा सुभाष परियार बचाउ अभियान गरेर उनको उपचारका निम्ति सहयोग गर्दै आएको थियो ।
देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ । तर दुस्मनको सामु , झुक्दैनौ हामि झुक्दैनौ ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत । बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे बुट्वल २०७६/०७/१९
टिप्पणियाँ
एक टिप्पणी भेजें