२०७२/०९/०२ गते पाल्पाको उपत्यका /मुटु मानिने रामपुर नगरपालिका स्तरीय सम्पर्क समिति रामपुर नगर पालिकाका नागरिक समाजका सम्योजकश्री एक बहादुर गैरे (सार्की )को अध्यक्षता तथा दलित एकता संजाल आइ सि सि सम्योजक श्री खडक गैरे को प्रमुखआतिथ्यमा रामपुर गा बि स ,खालिबन गा बि स,गाडाकोट गाबी स ,दर्क्षा गा बि स ,गेजा गा बि स जस्मा जम्मा १५ वटा वडा सबैलाई समेटी नगर पालिका तैयार गरिएको र सबै गा बि स मा आ आप्नो दलित सस्था भएकोले एक मैना भित्र सबै वडालाइ समेटी रामपुर नगरपालिका कार्य समिति बनाउने प्रतिबद्धता गराइ तप्सिलको रामपुर नगरपालिका स्तरीय सम्पर्क समिति निर्माण गरिएको सबैमा जानकारी गराउद्छु ।
तप्सिल:
संजाल सम्पर्क समितिका सम्योजक:श्री दिल बहादुर कौसी
सदस्य ;केश बहादुर नेपाली
" ;एक बहादुर गैरे
" :धन बहादुर बि.क.
" :प्रेम बर्देवा
" :सन्जु देवि परियार (पत्रकार )
" :भिम सुनार
" :यम सुनार
" :सन्जु परियार
नोट: रामपुर कार्य समिति निर्माण तथा प्रशिक्षणको लागि दलित एकता संजाल नेपाल आइ सि सि सदस्य श्री दधिराम परियार ज्यु लाई जिम्मेवारी प्रदान गरिएको छ ।
देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ । तर दुस्मनको सामु , झुक्दैनौ हामि झुक्दैनौ ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत । बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे बुट्वल २०७६/०७/१९
टिप्पणियाँ
एक टिप्पणी भेजें