नवलपरासी २०७२/८/२५ गते शुक्रबार
आफ्नो मानो खाएर जहाँ छौ त्यहिबाट आप्नो हक ,हित, धिकार , मुक्ति र आप्नो समुदायको जीवन स्तर उकास्नका लागि जहाँ छौ त्यहीँबाट जति सक्छौ त्यति नै गरौं भनि "दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूण नेपालीहरुको सहभागिता"भन्ने मूल नाराका साथ प्रवशमा मजदूरी गर्नु हुने दलित समुदाय तथा समाज परिवर्तन चाहने आदरणीय दीदी,बाहिनी तथा दाजु भाइहरुको अथाह प्रयाशबाट स्थापना भएको "दलित एकता संजाल नेपाल"अन्तर्गत विश्वका हरेक राष्ट्रहरुमा सजाल र्राष्ट्रिय समन्वय समिति NCC स्थापना हुने क्रम सँगै दलित एकता सजाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समिति र र्राष्ट्रिय समन्वय समितिको माताहतमा रही जिल्ला समितिहरु निर्माण गर्ने क्रममा यहि २०७२ मङ्सिर २५ गते शुक्रबारका दिन बिभिन्न ११वटा गा.बी.स .र ४ वटा नगर पालिकालाई समेट्दै आउने जिल्ला भरिका गा.बि.स. हुँदै वडा समिति निर्माण गर्दै ग्रास लेबल सम्म संजाललाई बिस्तार गर्दै ब्यवस्थित गर्ने गरि नवलपरासी जिल्ला बासी दलित समुदायको बाक्लो उपस्थितिमा नवलपरासी जिल्ला प्रवास समन्वय समिति का सम्योजक श्री कालुराम लोहनी ज्यु को अध्यक्ष मा केही छुटेका गा वि स का सक्रिय अभियान्तालाइ सदस्यमा थप गर्ने गरि अहिले 21सदस्य कार्य समिति चयन गर्दै ऐतिहासिक प्रतिनिधि मुलक जिल्ला प्रथम भेला संपन्न भयो सम्पन्न भेलामा दलित एकता संजाल अन्तर्राष्ट्रिय समन्वय समिति का संस्थापक संयोजक श्री खड़क गैरे ज्यु
तेस्तै अन्य बिसेस अतिथि मा समाज सेवि श्री नेत्र बहादुर बि क ज्यु र समाज सेवि श्री खिम बहादुर सुनार ज्यु ,स्थानीय प्रतिनिधि तथा बिभिन्न संग सस्था को प्रतिनिधि हरु ले अतिथि ग्रहण गर्नु भयको थियो।
भेला माँ मन्तव्य दिनु हुने अधिकांस दलित अगुवा प्रतिनिधि हरु ले समाज मा देखिएको जातीय छुवाछूत तथा विभेद जस्तो सामाजिक अपराध ,जातीय असमानता र अमानवीय व्यबहारले समाज बिकासको वाधक बनेको र समस्या दलित समुदाय भित्र मात्र नभई समाजका परिवर्तनशिल दलित तथा गैर दलित सबैमा रहेकोले सबैको सम्मान भुमिका रहनु पर्नेमा जोड दिनु भयो ।अन्त्यमा भेलाका प्रमुख अतिथि दलित एकता संजाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिका सम्योजक श्री खडक गैरे ज्यु ले संजाल को स्थापना ,उदेश्य,भाविकार्य निति बारे प्रष्ट पार्दै हामिलाइ चाहिएको नेताको आश्वासन हैन एउटा मानवले मानव माथी गर्दै आएको असमान ब्यवहार , समाजमा कलंकको रुपमा रहेको जातीय विभेदलाई समाजमा ब्यबहारिक रुपमा सधैंको निमित्त अन्ते गर्दै समतामूलक समाज को निर्माण गरि समाज परिवर्तन ,शिक्षा र आर्थिक उन्नति ग्रासलेवलबाट शुरु गर्नु पर्ने आजको आवश्यकता अग्ल्याउदै गाउको बस्तीबाट संजाल ले शुरु गरिसकेको र अहिले दलित समुदायको आशाको तारो भनेकै दलित एकता संजाल नेपाल भएकोले आज दलित दलित बिच को एकता संगै दलित र गैर दलित बिच सहकार्य गर्दै समानता मूलक समाज निर्माण सगै सामाजिक विकासले एउटा अबियान कै नयाँ थालनि हुने र नयाँ संविधानमा दलित समुदाय सम्बन्धि दलित समुदायको मौलिकहक पारित भएकोले हाम्रो समाजमा जो कोहीले बुझेर वा नबुझेर जातीय छुवाछूत तथा विभेद जस्तो सामाजिक अपमान गरेमा तत्काल उजुरी दर्ता गर्नु पर्ने सम्पुर्ण आगन्तुक पाहुनाहरुलाइ बताउदै कानुनी कार्वाहीको सम्पुर्ण प्रक्रियाको बारेमा प्रष्ट पारी सम्पुर्ण दलित समुदायलाई एक जुट भै जुरमुराएर उठ्न आग्रह पनि गर्नु भयो।
र अन्तमा समाजमा वर्ण प्रथा ,जात प्रथा र छुवाछूत प्रथाको शुरूवात बारे प्रष्ट पार्दै संसारमा जात दुइटा मात्र हुन जुन महिला र पुरुष हुन भनी अन्य जात जातीहरु शासक वर्गले आप्नो नातागोता ,जाती र स्वार्थका लागि मात्र बनाएका हुन भनी प्रष्ट पारी विदा हुनासाथ सभापति बाट कार्यक्रम को समापन गरे लगत्तै बन्दशत्रमा प्रवेश गरि
आइ सि सि सक्रिय सदस्य श्री दधिराम परियार ज्यु को सम्योजकत्वमा दुजमान सिर्पाली ज्यु,प्रकाश सुनार ज्यु र उर्मिला सुनार ज्यु को रोहवरमा तप्सिलको नवलपरासी जिल्ला कार्य समिति निर्माण गरियो।
तप्सिल:
अध्यक्ष श्री :नेत्र बहादुर सुनार ज्यु
उपाध्यक्ष श्री :लक्ष्मि सुनार
सचीव श्री :गणेश बि.क.
सहसचिव श्री:प्रकाश परियार
कोषाध्यक्ष श्री:सन्जु परियार
सदस्य श्री;सुरोज सुनार
" :वीर बहादुर वि.सि.
" :तोपलाल रुचाल
" : रमेश वि.क
" :राम बहादुर वि.
" :पार्वती बि.क.
" : सुमित्रा वि.क.
" :दुर्गा नेपाली
" : सागर नेपाली
" :सुनिता रामदाम
" :नर बहादुर नेपाली
" :मिना सुनार
" :तारा सिर्पाली
" :रेशम बि.क.
" :पुर्ण बहादुर वि.क.
" : बिंकी बि.क.
"अन्त्यमा दलित एकता संजाल नेपाल आइ सि सि सम्योजक खडक गैरे ज्यु बाट संजाल नवलपरासीका निर्बाचित कार्यसमिति का पधाधिकारी लाई संजालको विधानको परिधिभित्र रहेर समाज सुधार , समाज परिवर्तनका र विभेद विरुद्धको अभियानमा सधै तत्परताका साथ निरन्तर लाग्न अनुरोध गर्दै संजाल र्राष्ट्रिय समन्वय समिति ,संजाल आई सी सी र संस्थापन टिम संग समन्वय गरि जिल्लाका गा बि स र वडाहरुमा संजाल विस्तार गर्दै सामाजिक अभियानका हरेक कार्य मा दलित एकता संजाल नेपाललाई आत्मसाथ गर्दै दलित समुदायको हक,हित ,अधिकार मुक्ति र समुदायका हरेक पीड़ा माँ सहयोग गर्न तत्पर हुनेछ भन्ने आशा र विश्वासका साथ सम्पुर्ण पधाधिकारीहरु लाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना दिनु भयो र संजाल जिल्ला नवलपरासी का कार्यकारी अध्यक्ष बाट प्रतिबधाता जाहेर गर्नु भयो।
देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ । तर दुस्मनको सामु , झुक्दैनौ हामि झुक्दैनौ ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत । बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे बुट्वल २०७६/०७/१९
टिप्पणियाँ
एक टिप्पणी भेजें