29:11: 2015 दुबई ,बिभिन्न समयमा सहयोग गर्दै अएको दलित एकता संजाल नेपाल युएई ले युएइको अबुधबी राजदुतावास मा रहेकी चेली निरु दर्जिलाई टिकेट खरिद गरी नेपाल पठाएको छ ।
आज भन्दा १३ महिना अगाडी युएई को फुजेरा मा घरेलु कामदारको रुपमा युएई आएकी निरु दर्जी भने जती र सम्झौता अनुसार तलब नदिए पनि आफ्नो घरको दुख सम्झेर काम गरेकी थिईन । उनि एकल महिला एउटा सन्तानकी आमा हुन ।त्यसैले त उनि काम गर्न बाध्य भैइन , नवल परसी चोर मारा माइत र घर भने झापा रहेको थियो । अत्यचार दमन धम्की झै झगडा का बिच १० महिना घरको दुख सम्झेर काम गरिन तर झगडा दिनदिनै बढ्न थाले पछी डर मानी भागन सफल भएर राजदुतवास महिला सेल्टर पुग्न सफल भ ईन । तीन महिना दुताबासको बसाइ पछी दलित एकता संजाल नेपाल युएई ले टिकेट उपलब्ध गराइ नेपाल पठाएको छ ।
निरु दर्जी लाई नेपाल पठाउन सहयोग रकम प्रदान गर्ने अभियानता हरु :
१ । बिनोद गोतामे - १००
२ । हेड बहादुर बिक - १००
३ । बिमल बिक - ५०
४ । पदम नेपाली - ५५
५ । भूमी राम बिक - ५०
६ । चित्र नेपालि- ५०
७ ।काजी नेपाली - २०
८ । कमला मोते - ५०
९ । गन बहादुर नेपाली - ५०
१० ।चुडामणि बिश्वकर्मा - ३०
११ ।मन बहादुर नेपाली - २०
१२ ।ओम बहादुर बिश्वकर्मा ३०
१३ ।सुबास विश्वकर्मा - ५०
१४ । टिका सिमन दर्नाल - ४०
देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ । तर दुस्मनको सामु , झुक्दैनौ हामि झुक्दैनौ ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत । बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे बुट्वल २०७६/०७/१९
टिप्पणियाँ
एक टिप्पणी भेजें