१० पुस, काठमाडौं । नेपाल र चीनबीच पेट्रोल र ग्यासको दीर्घकालीन व्यापार गर्नेसहितका ८ बुँदे सहमति भएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा र नेपाल र चीनका विदेशम...
२०७२/०९/०२ गते पाल्पाको उपत्यका /मुटु मानिने रामपुर नगरपालिका स्तरीय सम्पर्क समिति रामपुर नगर पालिकाका नागरिक समाजका सम्योजकश्री एक बहादुर गैरे (सार्की )को अध्यक्षता ...
 ०७२ पुस ५ डडेल्धुरा— सुन्दै अचम्म लाग्न सक्छ, मुलुकमा पटक पटक प्रधानमन्त्री वनेका शेरवहादुर देउवाको गृह जिल्ला डडेलधुरामा अझे छूवाछुत कायमै छ । न दलित समुदायले संच...
 मंसिर २७- विभेद विरुद्ध अभियान । दुवै मृगौला काम नलाग्ने भै उपचार गरि रहेका सुभाष परियारको आज पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।  सानैमा बाबू बिते पछि आमा र एउटा भाईको पालन पोषणको अभिभारा पूरा गर्न ३ वर्ष अघि कतार पुगेका पोखरा रानिपौवाका २२ वर्षिय सुभाष परियार कतार स्थित एक रेस्टुरेन्टमा काम गर्दागर्दै स्वास्थमा गम्भिर समस्या देखिए पछी कम्पनीको सहयोगमा अस्पताल भर्ना गरिएका थिए। अस्पतालले दुवै मृगौला काम नलाग्ने बताएको सुभाष त्यही अस्पतालमा तीन महिना सम्म थलिएर उपचाररत थिए । कम्पनीले नौ महिना अघि नेपाल फिर्ता पठाएको सुभाषको घरायसी आर्थिक अवस्था एकदमै नाजुक भएकाले अस्पताल भर्ना गरिए देखि नै उनलाई सहयोग गर्दै आएको दलित एकता संजालले सामाजिक संजाल मा सुभाष परियार बचाउ अभियान गरेर उनको उपचारका निम्ति सहयोग गर्दै आएको थियो ।
नवलपरासी २०७२/८/२५ गते शुक्रबार आफ्नो मानो खाएर जहाँ छौ त्यहिबाट आप्नो हक ,हित, धिकार , मुक्ति र आप्नो समुदायको जीवन स्तर उकास्नका लागि जहाँ छौ त्यहीँबाट जति सक्छौ त्यति न...
29:11: 2015 दुबई ,बिभिन्न समयमा सहयोग गर्दै अएको दलित एकता संजाल नेपाल युएई ले युएइको अबुधबी राजदुतावास मा रहेकी चेली निरु दर्जिलाई टिकेट खरिद गरी नेपाल पठाएको छ । आज भन्दा १३ मह...