सीधे मुख्य सामग्री पर जाएं

बिस्वकर्मा समाज युएईद्वारा गजमेर लाई सम्मान


२० : ११ : २०१५ दुबई , बिस्वकर्मा समाज नेपाल युएई ले नेपाल बाट  यु ए ई मा आउनु भएका ख्यतिप्राप्त  उधोगी अनिल बिस्वकर्मा गजमेर लाई बिषेस कार्यक्रम सहित बर दुब ई को रेस्टुरेन्ट सिन्धपन्जाब मा सम्मान कार्यक्रम सम्पन्न गर्‍यो । बिस्वकर्मा समाज युएई का अधक्ष बाबुराम बिस्वकर्मा को अध्यक्षता मा भएको उक्त सम्मान कार्यक्रम देब बहादुर बि क को सन्चलन रहेको थियो । उपस्थित सम्पुर्ण समाजका सदस्य एबम सम्मानित  प्रमुख अतिथी नबिन बिस्वकर्मा गजमेर ज्यु लाई समाजका संरक्षक योगेन्द्र बिस्वकर्मा ले स्वागत गर्नु भयो ।देब बि क , बाबुराम बिस्वकर्मा ,  योगेन्द्र सिंह बिस्वकर्मा ले सम्मान कार्यक्रम का प्रमुख अतिथी अनिल बिस्वकर्मा गजमेर लाई खादा ओढाएर  सम्मान गरिएको थियो । समाजका अधक्ष बाबुराम  बिस्वकर्मा ले समाज को उद्देस्य भाबी कार्ययोजना का बारेमा प्रकाश पार्दै युएई मा बिस्वकर्मा समुदायका यस्ता बहुप्रतिस्थित ब्याक्ती ब्यापारमा सफल ब्याक्ती वहाँको प्रत्यक्ष जिबनी आम्ने साम्ने बसेर जान्न पाउनु बिस्वकर्मा समाज युएई को लागि  गौरब भएको बताउनु भयो ।
स्मरण रहोस अनिल बिस्वकर्मा गजमेर हाल छिमेकी भारत द्वारा नेपाल मा गरिएको अघोसित नाकाबन्दी ले सिर्जित दैनिक जिबन मा अभाब खट्किएको पेट्रोलियम पदार्थ एल पि गेस आपुर्ती को निमित्त दुब ई को अल घुरैर कम्पनी मा ब्यापारिक  सम्झौता को लागि आउनु भएको हो ।  वहाँ पेट्रोलियम बिज्ञ पनि हुनुहुन्छ । 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...