सीधे मुख्य सामग्री पर जाएं

एकता समाजका सचिवलाई बिदाई गरीयाे


नाेभेम्वर ७ शिनिबार दुबई  नेपाली एकता समाज यु. .ए .ई ले सचिव डिला रेग्मीलाई बिदाई गरेकाे छ।
गत शुक्रबार मेट्राेपार्कमा एक कार्यक्रमकाे अायाेजना गरी विभिन्न बिधामा याेगदान पुर्याएकाे भन्दै सम्मान पत्र खादा र अबिरले बिदाई गरीयकाेछ।
एकता समाज यु .ए .ई का माहा सचिव प्रेमराज भण्डारीकाे अध्यक्षतामा भएकाे बिधाई कार्यक्रममा एकता समाजका अध्यक्ष कृष्ण के ।सी, सल्लहाकार शिव राज जैशी , एकता समाज फुजेरा क्षेत्रिय समिति अध्यक्ष शिवलाल जैशी,दुबई क्षेत्रिय अध्यक्ष बिष्णु गैरे, यम पुन , नेपाली एकता महिला समाजकी अध्यक्ष अास्था थापा , कमला घिमीरे , बिपु बिपिका ,लुम्बिनी वयलफियर साेसाईटीकी सस्वती पाैड्याल लगाएतले रेग्मीलाई बर्तमान देसकाे परिस्थितीमा देसकाे निम्तियस्ता कर्मठ युवाकाे अाबाश्यकता रहेकाे र बिदेसबाट सिकेकाे सिपलाई स्वदेसमा प्रयाेग गर्न सुझाव र शुभकामना दिएका थिए ।
राेजगारकाे शिल शिलामा युनाईटेड अरव ईमिरेष्ट्र अाएका रेग्मी नेपाली एकता समाजमा अाबध्द भई प्रवासि मजदुर हरुकाे बिच प्रत्यक्ष तथा विभिन्न अनलाईकाे माध्याम बाट समाचार लेखन ,प्रगतिशिल लेख रचना प्रतुत गर्दै समाजशेवा मा स्थान दिदै अाएका  थिए ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...