काठमाडौं , २०७२ : ८ : १ गते दलित एकता सजाल नेपालको मुख्य कार्यालय सिनामंगल मा दलित एकता सजाल युएई को तृतिय उपाधक्ष , सजाल छेत्रीय समिती अबुधबी कि संयोजक कमला मोते लाई नेपाल मा दलित एकता सजाल ले भब्य स्वागत गरेको छ ।
दलित एकता सजाल आइ सि सि सचिब तिलक बिक को अध्यक्षता मा भएको उक्त स्वागत कार्यक्रम मा काठमाडौं का सजाल अभियानता को बाक्लो उपस्थिती रहेको थियो ।
रोजगारिको सिलसिला मा २ बर्ष बिताएर छुट्टी मा जानु भएकी कमला मोते जि ले युएई सन्जाल को बारेमा बोल्नु भएको थियो । युएई संजाल ले माया को चिनो स्वरुप आर्थीक संकलन गर्ने हेतु र बार्षिक रुपमा समजिक सहयोग गर्ने उद्देस्य का साथ सहयोग पेटिका हस्तन्तरण गर्दै उद्घाटन स्वरुप रु ३००० सहयोग पेटिका मा जम्मा गरी उदघाटन गर्नु भयो । सोही अबसर मा बाग्लुङका नया अभियानता चिन्ता नेपाली ज्यु बाट पनि रु २००० सहयोग पेटिका मा जम्मा भएको छ ।
स्मरण रहोस युएई सजाल ले दलित एकता सजाल नेपाल लाई दिगो , स्थायित्व , निरन्तरता , अभियानता, संरक्षण सम्मान र समाज सेवा को लागि यो योजना अघी बढाएको हो ।
देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ । तर दुस्मनको सामु , झुक्दैनौ हामि झुक्दैनौ ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत । बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे बुट्वल २०७६/०७/१९
टिप्पणियाँ
एक टिप्पणी भेजें