सीधे मुख्य सामग्री पर जाएं

एकत्रित सामूहिक आवाज उठाउने समय हो।



सब भन्दा पहिला एकता अत्यन्त अपरिहार्य छ हाम्रो समुदायको लागी, एकता बिना सिन्को पनि भच्न  सकिदैन। शिक्षा, आर्थिक ,सामाजिक ,समानता ६० लाख दलितको अबस्यकता हो सामाजिक रूपान्तरणको
निमित्त एउटा भरयाँग को रुपमा बुझेको छू मैले यसलाई , बस्ताबमा शिक्षा मानब मस्तिष्कको चेतनाको ढोका खोलने चाबी हो। यही चाबिको मद्दतले हाम्रो समुदायको संकीर्ण बिचार प्रथा चलन अंधबिस्वास  बदल्नुपर्दछ। तर यो हुन सकेको छैन किनकी अझै पनि दलित समुदायका बाल बच्चा हरु प्राथमिक शिक्षा पाउन बाट बञ्चित  छन कैयौ स्थान हरुमा    भने  कैयौ दलित युबाहरु आर्थिक अभाबले उच्च शिक्षा  हासिल गर्न सकेका  छैनन। यहाँ मैले के प्रस्ट पार्न  चाहन्छु भन्दा  शिक्षा र आर्थिकले मानिसको ब्यक्तित्व र हैसियत बदल्दछ। जब उत्पीड़ित दलित समुदायको ब्यक्तित्व र हैसियत बदलिन्छ स्वत उत्पीड़ित दलितहरु  पनि
सामाजिक अन्तरघुलन हुन  चाहन्छन्, सामाजिक सेवा गर्छन,समाज उत्थान गर्छन फेरी  पनि हामीले समानताको अनुभूति गर्न सक्दैनौ।  किनभने हामीलाई बिभेद र छुवाछुत समजले  साथमा  सींगो राज्यले पनि गरेको छ। कतिपय मित्र हरुले जातीय छुवाछुत कायम रहनुमा दलित सब्दलाई  करक मन्नुभएको छ। यही सब्दले दलित दलित बीच  टकराब खण्डित र झुण्डको बिकास भएको छ। यो हामी सम्पूर्ण उत्पीड़ित दलित मुक्तिको  लागि राम्रो संदेश होइन।  अहिलेको समय हामी एउटा सब्दमा बाझेर झगड़ा गर्ने होइन यो समय त कसरी दलित मैत्री ,दलित मुखी ,दलित मुक्तिका पक्षमा नीति निर्माण गर्न  सकिन्छ भनेर सोच्ने हो।  एकत्रित सामूहिक आवाज उठाउने समय हो।

जय दलित एकता !!!


** बिनोद गोतमे **



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

देशकै लागि मर्न परे

  देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छौ  । तर दुस्मनको सामु , झुक्दैनौ हामि  झुक्दैनौ  ।। राता रात दशगजाका जंगे पिल्लर ढालियो । बित्ता बित्ता गरि हाम्रो अधा धर्ती खोसियो ।। देशकै ...... बिद्रोहको मैदानमा पोखिनेछ रातो रगत ।  बिस्तारबादको बिरुद्ध उठ्नेछ सारा जगत ।। देशकै ..... लिपुलेख  हाम्रो हो नलाउ गिद्धे नजर । बीरका सन्तान हौ  उठाउछौ विशाल कहर । देशकै ..... बिनोद कुमार गोतामे  बुट्वल  २०७६/०७/१९

गणतन्त्र भारतको इतिहासमा... दोश्रोपटक दलित समुदायबाट कोविन्द राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

                राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै कोविन्द गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपम...

आरन

बिनोद गोतामे      जीवन एक  संघर्स हो जाहा  मानिस  जिन्दगीका हरेक कोल्टाहरुमा लडिरहेको हुन्छ।  मानिस मात्र नभैकन यो गोलों पृथ्बीमा बसोबास  गर्ने संपूर्ण प्राणी हरु आफ्नो जीवन निर्बाह गर्नको लागी  , एक छाक पेटभरी खाना -को लागी  , एक्सरो लुगा शारीर ढाक्नको लागी अथबा घाम  पानी बाट   ओत लाग्ने एउटा झुप्राको लागी ! मलाई थाहा छ म सानो छदा हाम्रो घरको आगनिमा म र मेरा साथिहरु गुच्छी खेल्थोउ  ,  हाम्रो घर मा एउटा कुखुरी थी त्यसका ५ ओटा  चालला हरु थिए।  कुखुरिले    अफना चालला हरु लाई  हाम्रो वरिपरि घुमाउथी किरा फत्यांग्रा मरेर खुवाउथी घरी आफ्ना पखेटा भित्र  लुकाउथी मलाई लाग्थ्यो उसलाई कुनै  कुराको डर ले सताई  रहेछ।   यो साचो रहेछ किनकी हाम्रो घर पहाड़को एउटा डांडामा थियो।  भिरालो सम्म नभएको  तलतिर  गर्हाहरु भएको ,  ठीक तेस्को पारी पट्टी  डांडा  मा २ ओटा ठूला ठूला काभ्राका रुख हरु थियो ,  त्यसमा एउटा बाजबस्दो रहेछ।  मलाई बल्ल थाहा भयो ...