शिक्षा मानब जीवनको महत्वपूर्ण पाटो हो ।त्यसैले त जिन्दगीका हरेक खुद्किलाहरुमा शिक्षाको आबस्यकता हुन्छ ।शिक्षाको बलबुतामा विश्वका ठुला देस हरुले धेरै काचुली फेर्यो बिकासको चरम चुली पार गर्यो।बिकसित देशका मानिसहरुले आफ्नो जिउने तरीकामा परिबर्तन ल्याएर अहिलेको बैज्ञानिक युगमा पर्वेश
गरिसकेका छन। उनीहरुको गास ,बास ,कपास देखि यातायात ,स्वस्थ्य ,सूचना सञ्चार लगायत दैनिक भैपरी आउने काम पनि नया नया प्रबिधिको बिकास र निर्माण संगै छिटो छरितो बन्दैछ। तर हाम्रो नेपालमा अझै पनि १८ औ शताब्दीमा गरिने प्रबिधि छ। कारण प्रबिधि बिकासमा फड्को मार्न सकिएन किनभने यहाको जातीय प्रणाली को आधारमा गरिने शिप कला आफ्नो बुद्दि र बिबेकले भन्दा पनि चलन चलती र प्रथाको रुपमा बिकास भयो। यसको मुख्य शिकार उत्पीड़ित दलित जाती हरु भए अंसिक रुपमा जनजाति हरु पनि परे। १०३ बर्षे जहानिया राणा साशन बीचमा नेपाली जनताले पाठशालाको मुख देखन पाएनन राम्रो संग बोल्न पाएनन राणाले हामी हरुलाई दबाउनु दबाए। यो समय नेपाली इतिहासको कालो समय हो जून समयमा हामी नेपाली जनताले धेरै दुःख कस्ट पीड़ा सहनु परेको थियो। त्यसमा पनि हामी उत्पीड़ित दलित जातिहरुले सहने पीड़ा झनै कष्टकर थियो। त्यों हो जातीय बिभेद उत्पीड़न दलन र छुवाछुतको पीड़ा यो पीड़ा अत्यन्त दर्दनाक छ मुटु भित्र भित्रै पोल्छ हामी ६० लाख दलितको छाती भित्र ……। यो रोग नेपाल अधिराज्य भरी खतरनाक भाइरसको रुपमा सबै उपल्ला जातिका मानिसहरुको मन भित्र छ अशिक्षा अंधबिस्वाश रूढिबडी आस्थाको रुपमा। अंधबिस्वासी कालो पर्दा भित्र लुकेको हाम्रो समाजलाई उज्यालो तर्फ दोर्याउने प्रकाश रूपी दियो भनेको शिक्षा नै हो। त्यस कारण हामी सम्पूर्ण उत्पीड़ित दलित समुदायले भाबी आफ्ना सन्ततिलई उचित शिक्षा दिएर समाजको लागि एउटा दिप बनाउन सकौ ……………!!!!! जय दलित एकता !!!!
बिनोद गोतामे "विस्वकर्मा "

टिप्पणियाँ
एक टिप्पणी भेजें