सीधे मुख्य सामग्री पर जाएं

संदेश

फ़रवरी, 2017 की पोस्ट दिखाई जा रही हैं

रुकुमका मन्जित बिकले बनाए हेलिकप्टर

छिवाङ–४ का ३३ वर्षीय मञ्जित विक हेलिकप्टर बनाएपछि अहिले चर्चामा छन् । उनी पेसाले होटल व्यवसायी हुन् । मुसिकोट ५, सोलाबाङ बजारमा होटल व्यवसाय गर्दै आएका उनको ३ दिनयता चर्चा चुलिएको छ । होटलमा खाना, नास्ता बेच्ने विक अहिले फरक भूमिकामा देखिएका छन् । विक मोडलजस्तै बनेका छन् । उनी रुकुम महोत्सवमा आफूले निर्माण गरेको हेलिकप्टरसहित पुगेका थिए ।   महोत्सवको मुख्य आकर्षण नै विक र उनले निर्माण गरेको हेलिकप्टर बनेको छ । सदरमुकाम खलंगास्थित बह्राटाकुरामा जारी महोत्सवको एउटा स्टलमा विकले निर्माण गरेको हेलिकप्टरलाई राखिएको छ । सोलाबाङवासीले २ क्विन्टल १५ किलो तौल रहेको हेलिकप्टरसहित विकलाई बाजागाजासहित महोत्सव स्थल पुर्‍याएका थिए । कक्षा ८ मात्र अध्ययन गरेका विकले ३५ दिन लगाएर हेलिकप्टर निर्माण गरेका हुन् । होटलमा काम गर्दा समय बचाएर हेलिकप्टर निर्माण गरेको विकले बताए । ‘जिल्लामै ठूलो महोत्सव हुने भएपछि के गरेर देखाउने भन्ने भयो,’ विकले भने, ‘जिल्ला भित्र र बाहिरकालाई पनि अचम्म लाग्ने हेलिकप्टर नै होला भन्ने ठानेर यो बनाएको हुँ ।’ होन्डा साइन मोटरसाइलको इन्जिन राखेर उनले हेलिकप्टर तयार प...

दलित जात बारेमा बृहत अध्यानको आबस्यक

कमल मादेन नेपालमा पहाडे र मधेसी गरी जम्मा १५ दलित जात छन् भन्ने जानकारी जनगणना तथ्यांकमा आधारित पुस्तक तथा अनुसन्धानात्मक प्रतिवेदनमा उल्लेख भएको पाइन्छ । तर, राष्ट्र...

प्रदेशीको बिबसता ।

परदेश हामी नेपालीहरुको बध्यता हो ,परदेस हिडन थाले देखि घर फर्कदा सम्म बिबिध समस्या र चुनौतीको सामना गर्नै पर्दछ ।हामी सबै  युबा युवती  घर देखि सात समुन्द्रपारी आए पछि सा...

कसरी परिबर्तन भनु ।

म अरब आए अफिसमा काम गर्छु  । घुम्ने कुर्चीमा बसि कम्प्युटर चलाउछु । तर गाउमा बुबा आरन को धोस्रोमा काले र मैले भएर फाली पिट्दैछ्न । यशलाई कसरी परिबर्तन भनु ?? केही पैसा कमाए...

युएइमा फेरि एउटा नेपाली युबाको मृत्यु ।

खाडिको  रुखमा डलर फल्दैन ,जीवन मृत्युका कहर पनि बज्रपात हुन्छ ।त्यस्तै एउटा दुखद घटना बाबुराम बिस्वकर्मा माथी घटेको छ ।दुबई एयरपोर्टमा काम गर्ने क्रममा नवल परासी जिल्...