सीधे मुख्य सामग्री पर जाएं

संदेश

जुलाई, 2016 की पोस्ट दिखाई जा रही हैं

दलित एकता संजाल नेपाल, अंतरास्ट्रीय समन्वय समितिको ऐतिहासिक पुनर्गठन सम्पन्न नया नेतृत्व चैन ।

जुलाई 29, 2016 " दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पुर्ण नेपालीहरुको सहभागिता" भन्ने मूल नाराका साथ 22, जुलाई 2013 परवास बाट सुरु भएको सामाजिक अभियान सफलत...

दलित संजाल युएइ द्वारा भिजिट भिसा मा आएका २ युबाको उद्दार

धन कमाउने मीठो सपना बोकि आजभोली धेरै युबा हरु केही कुरा नबुझी नया काम को खोजिमा भिजिट भिसा मा  नेपाल बाट युएई  आउने गर्दछन । त्यसरि यहाँ ल्याउने धेरै नपत्याउदा दलाल पनि य...

क्रान्ती अझै चल्नेछ

क्रान्ती अझै चल्नेछ ,भोलि जंगिन्छ तातो रातो रगतको होलि रंगिन्छ  । वीर हामी नेपाली  अगाडी  बढिन्छ युद्धको मैदान मा निरन्तर लडिन्छ देशकै लागि मर्न परे, जीवन सुम्पी दिन्छ...

दलित एकता संजाल पुनर्गठन नामावली

दलित एकता संजाल नेपाल आइ सि सि चौथो पुनर्गठनको लागि विभिन्न एन सि सि  बाट सिफारिस गरिएको संकलित नाम र देश हरु : अफगानिस्तान  :  २ ( प्राप्त  =  १ जना ) १ : होम बिक साउथ कोरिया  :  २  ( ...

दलित को हुन किन अछुत बनाइए ??

दलित को  सन्दर्भःअन्तर्राष्ट्रिय रंग भेद तथा जाति भेद उन्मूलन दिवस कार्यपत्र –डिक बहादुर विश्वकर्मा प्राचिन कालमा मध्य एशिया बाट घुमन्ते र पशुपालक आर्यहरु खैवरघाँ...