सीधे मुख्य सामग्री पर जाएं

संदेश

अप्रैल, 2020 की पोस्ट दिखाई जा रही हैं

कोरोना

कोरोना  एक सुक्ष्म जीव  चिनको बुहान बाट सुरु भएर बिश्वभर तीब्र गतिमा फैलिएको छ । मानव  सभ्यता लाई  चुनौती दिदै बिज्ञान प्रबिधी लाई हराउदै विश्व  लाई हायल कायल पारिदिएको छ । संसार भरिका रास्ट्र  अमेरिका बेलायत फ्रान्स इटलीलाई थुर थुर पार्दै  इरान भरत हुँदै कोरोना नेपाल सम्म आएकोछ । जीवन  अमुल्य छ  सोचौ बेलैमा यो महामारीबाट बच्ने तरिका  आयुर्बेद खोजौ अनुसन्धान बढाऔ हरेश नखाऔ । नमस्ते  छ हजुर  हात नमिलाउ अंकमाल नगरौ । सेनिटाइजरले हात धुनुस लक्डाउन भैदिनुस । बन्दी  भएरै हामी  यो कोरोना भाइरसलाई जित्नु छ अब  तपाईं र मेरो सामाजिक दुरि बढाएर यो दुष्ट कोरोनालाई भगाउनुछ मिलि सब ।। बिनोद गोतामे बुटवल  -११ रुपन्देही