सीधे मुख्य सामग्री पर जाएं

संदेश

मार्च, 2017 की पोस्ट दिखाई जा रही हैं

युएइ मा कम्पनी मालिक भागे पछि ३०० मजदुर अलपत्र ।

८ मार्च ,दुबई , जेबल अलि फ्री जोन अठोरिटी भित्र साउथ मा अबस्थित "ओभरसिज डिस्ट्रीब्युसन सर्भिसेज " नाम रहेको कम्पनी मालिक चन्दन बनर्जी भागे पछि त्यस कम्पनीमा कार्यरत करिब ३...

अक्टोबर क्रान्ति सतबार्शिकी संगै युएई नेपाली एकता समाज दुबई क्षेत्रीय बिस्तार ।

३ मार्च २०१७ दुबई ,बिनोद गोतामे ,अक्टुबर क्रान्तिको शतबार्षिक कार्यक्रम सफल पारौ,अक्टुबर क्रान्तिको झन्डा उचा राख्न हजारौ नया पिढी भर्ना गरौ” भन्ने मूल नारा को साथ अक्टुबर क्रान्तिको एकसय बर्ष पुगेको अबसरमा यू ए इ भरि नै यू ए ई नेपाली एकता समाज को संगठन विस्तार अभियान अगाडी बढि रहेको छ । यसै दौरानमा यु.ए.ई नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत दुबई क्षेत्रीय समितिको भेला युएई को वर दुबईमा सम्पन्न भएको छ ।युएइ नेपाली  एकता सामाज दुबइ क्षेत्रीय समिती अध्यक्ष बिष्णु गैरे को अध्यक्षतामा भएको उक्त भेला  युएई नेपाली एकता समाज का  महासचिब प्रेमराज भन्डारीको कुसल संचालनमा  आगाडी बढेको थियो ।युएई नेपाली एकता समाज का उपाध्यक्ष चिरन केसि ,सदस्यहरु  शान्ता गिरि ,बिनोद गोतामे , रक्तिम सांस्कृतिक अभियान युएइका सचिब वसन्त घर्ती मगर ,युएइ नेपाली महिला एकता समाज कि अध्यक्ष सावित्री घिमिरे , प्रगतिशील पत्रकार संघ युएइका  अध्यक्ष धन सिंह पुलामीको उपस्थिति रहेको थियो । उक्त भेलाले वसन्त घर्ती मगरको अध्यक्षता मा ११  सदस्यीय पुर्ण युएइ नेपाली एकता समाज दुबई क्षेत्रीय ...