सीधे मुख्य सामग्री पर जाएं

संदेश

फ़रवरी, 2014 की पोस्ट दिखाई जा रही हैं

बिस्वकर्मा ( कामी ) जातिको तथ्यांक

नेपालमा रहेका  बिस्वकर्मा ( कामी ) जातिको संख्या जम्मा  १२, ५८५१८  जना छन। यो  तथ्यांक  :२०६८ को जनगरना अनुसार छ। सबै भन्दा बढी भएको जिल्ला   कैलाली -६५०८७ जना ,सब भन्दा कमी भएको जिल्ला मनाङ -२४६ जाना।  दैलेख ,जाजरकोट ,बाजुरा र डोटीमा दोस्रो मुख्य जातीका रुपमा छन । म्याग्दी ,प्युठान ,रोल्पा ,रुकुम ,सल्यान ,सुर्खेत,कालीकोट ,मुगु ,बझांग, अछाम,डडेलधुरा  ,दार्चुला गारी १२ जिल्लामा तेस्रो स्थानमा  रहेको पाईन्छ। अन्य जिल्लाका तथ्यांक  यस प्रकार छन : ताप्लेजुंग           -   ५९५९  पाँचथर               -   ६५२२  इलाम                 -   ९८९४  झापा                   -   २३९४०  मोरंग                  -   १९७०६  सुनसरी               -...

जातीय छुवाछुत सम्बन्धी अपराध नियन्त्रण र सजायको ब्यबस्था २०६३